आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभसाइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको अवसरमा सुख, शान्ति, समृद्धिकोे कामना गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्