बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो काठमाडौं। पाँचदलीय गठवन्धन चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवन ३ नछाड्न आग्रह गरेको छ।सिट बाँडफाँट आजै टुंग्याउने गरी गठबन्धनको बैठक जारी छ। नक्कली नेपाली नोटसहित सिरहामा एक भारतीय युवक पक्राउ परेका छन्।उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत)को शव ३८ दिनपछि फेला परेको छ। इक्वेडरको एक जेलमा भएको दंगामा परी १५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्