संखुवासभामा खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता काठमाडौं।भोलि टीकाका दिन देशको पश्चिमी भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दसैँ सुरु भएयता जाँडरक्सी खाएर सवारीसाधन चलाउने १३८० जनालाई प्रहरीले कारबाही गरेको छ। संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन्। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल पुगेका आफन्तले तोडफोड गरेका छन्। साउदीले नवौँ शीतकालीन एसियन खेलकुद आयोजना गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्