राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवदुर्गादेवीको पूजाआराधना काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गरेकी छिन्। सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक केहीबेरमा बस्दैछ। मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एकजनाको ज्यान गएको छ। म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ। चीनलाई आर्थिक टक्कर दिन भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सय खर्बको ‘पीएम गति शक्ति’ योजना ल्याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्