प्रहरी महानिरीक्षकले गरे दसैँ मौलोमा संकल्प पूजा काठमाडौं।डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन्। पृथ्वीनारायण शाहले लिम्बूहरूलाई उपहार स्वरुप छाडेको निशान पाँचथरको याङवरकमा प्रदर्शन गरिएको छ । पाल्पाको रम्भा गाउँपालिका २ का किसानले दसैँमा ५० लाख रुपैयाँ बढीको खसीबोका बिक्री गरेका छन्। उत्तर कोरियाले मंगलबार बिहान जापानी आकाशमा ब्यालेस्टिक मिसाईल प्रहार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्