नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै काठमाडौं। नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजाआरधना गरी मनाइँदैछ। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज खुल्ला हुँदा भक्तजनको भीड लागेको छ। सिट बाँडफाँडमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्