हालसम्म दसैँ मनाउन काठमाडौंबाट १७ लाख बाहिरिए काठमाडौं।नवरात्रको आठौँ दिन आज दुर्गाभवानीको विषेश पूजा गरिँदै छ।सार्कका निर्वाचन आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो दिइएको छ।हेटौंडामा बस दुर्घटना हुँदा २ को मृत्यु हुँदा ३६ जना घाइते भएका छन्।सुपथ पसल एक हप्ताका लागि बन्द हुने भएको छ।हालसम्म दसैँ मनाउन काठमाडौंबाट बाहिरिनेको सङ्ख्या १७ लाख पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्