हनुमानढोकामा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती काठमाडाैं।काठमाडाैंकाे हनुमानढोकामा गोरखाबाट ल्याइएको फूलपाती वीधीवत रूपमा भित्र्याइएकाे छ।सैनिक मञ्च टुँडिखेलमा फुलपातीको हर्ष बढाई सम्पन्न भएकाे छ।पदमुक्त सभामुखलाई सचिवालयले असोजको तलब भत्ता नदिने घाेषणा गरेकाे छ।निर्वाचन आयोगले चुनाव खर्चको सीमा ताेकेकाे छ।दसैँमा सर्वोच्च अदालत खुला भएपनि कुनै रिट आएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्