निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह काठमाडौं।माओवादीले पनि समानुपातिक बन्दसूची सच्याएर बुझाएको छ।निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुले सबैलाई आग्रह गरेको छ।प्राइभेट फर्म नवीकरण पुस मसान्तसम्म गर्नुपर्ने भएको छ।दसैँमा पनि बैतडीको हवाई सेवा सञ्चालन हुन सकेन।कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्