दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्