गोरखा दरबारबाट हनुमानढोका दशैँघरमा पठाइयो फूलपाती काठमाडौं।गोरखा दरबारबाट हनुमानढोका दशैँघरमा फूलपाती पठाइएको छ।दशैँको नवमीदेखि पूर्णिमासम्म बाढी पहिरोको जोखिम रहेको मौसम विभागले जनाएको छ।पूर्वराजाले यसपाली दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।धनगढीमा आजदेखि नमुना आयल स्टोर संचालनमा आएको छ।इन्डोनेसियामा फुटबल खेलको क्रममा भागदौड मच्चिँदा १२७ को मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्