काठमाडौं महानगरले दसैँमा पनि अवैध संरचना भत्काउने काठमाडौं।काठमाडौं महानगरपालिकाले दसैँमा पनि अवैध संरचना भत्काउने कार्य जारी राख्ने भएको छ।दसैँमा मात्रै नेपालमा एक करोडको तास आयात भएको छ।राष्ट्र बैंकले दसैँलाई ५५ अर्बका नयाँ नोट साटेको छ।आइतबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ हुनेछ।धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्