सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने काठमाडौं।बागमती प्रदेशका प्रमुख राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न टाइम कार्ड लागू गरिएको छ।आजदेखि लुक्लामा रामेछापबाट नियमित उडान शुरु भएको छ।दशैँलाई काठमाडौं छाड्नेको सङ्ख्या आजसम्म पाँच लाख कटेको छ।इजाजत प्राप्त हतियार बुझाउन गोरखा प्रशासनले निर्देशन दिएको छ।बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्