कालीमाटीको तरकारी बजारमा काठमाडौं महानगरको अनुगमन काठमाडौं।नवरात्रको छौटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै मनाइँदै छ।आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ।कालीमाटीको तरकारी बजारमा काठमाडौं महानगरको टोलीले अनुगमन गरेको छ।मौसममा आज देशैभर आंशिकदेखि सामान्य बदली रहने भएको छ।सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्