निर्वाचन आयोगमा गरियो प्रेस कार्यालयको स्थापना काठमाडाैं।निर्वाचन आयोगमा प्रेस कार्यालयको स्थापना गरीएकाे छ।नेपालमा हालसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि भएकाे छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेही दीनका लागि डेंगुको परीक्षण बन्द गरिएकाे छ।चितवनमा दुर्घटना न्यूनीकरणका गर्न टाइम कार्ड लागू गरीएकाे छपाकिस्तानले सुरक्षा परिषद् विस्तारको विरोध गरेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्