एमालेले तालमेलबारे तत्काल निर्णय नगर्ने काठमाडौं। गठबन्धन दलहरु प्रदेश सभाको सिटबाँटफाँट टुंगो नगर्दै समानुपातिक नाम टुंगो लगाउन कस्सिएका छन्। एमालेले तालमेलबारे तत्काल निर्णय नगर्ने भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। साझा यातायातले ३७ वटा विद्युतीय बस चीनबाट नेपालतर्फ ल्याउँदै छ। नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्