काठमाडौं महानगरले कुहिने फोहर फाल्न स्थान खोज्दै काठमाडाैं।काठमाडौं महानगरले कुहिने फोहर फाल्न स्थान खोज्ने भएकाे छ।बागमती प्रदेशमा कांग्रेसले ४३ सिटमा दाबी राखेकाे छ।मधेशमा पनि नेकपा बहुमतले निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ।सुक्खा पहिरो खसेपछि नुवाकोटको गल्छीमा सडक अवरुद्व भएकाे छ।पर्वतका अस्पतालहरुमा डेंगु परीक्षण गर्न कीटको अभाव देखीएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्