रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि काठमाडौं।दशैंमा मात्रै २२ अर्बको नयाँ नोट साटिएको छ।नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ।लघुबिमा लाइसेन्सको लागि ३१ कम्पनीले आवेदन दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि भएको छ।नेपाली आकाश सुरक्षित रहेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भनाइ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्