बालेनले गरे नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक काठमाडौं।रवीन्द्र मिश्रले काठमाडौं–१ बाटै चुनाव लड्ने भएका छन्।प्रधानमन्त्री शेरबहादुरलाई खेलकुदमन्त्री महेश्‍वर जंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन्।आज बिहानभर अवरुद्व रहेको काठमाण्डौ–धादिङ चल्ने बस सञ्चालनमा आएको छ।लुम्बिनीमा आजबाट पाँच वटा बिजुली बस सुचारु भएको छ।नवौ राष्ट्रिय खेलकुदको ट्रफी काडमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले सार्वजनिक गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्