घटस्थापनादेखि काठमाण्डौबाट झण्डै तीन लाख जना बाहिरिए काठमाडौं।नवरात्रको चौथो दिन आज घरघरमन कुष्माण्डा देवीको पूजा गरि मनाइँदै छ।एमालेको सचिवालय बैठक बालकोटमा बस्दै छ।घटस्थापनादेखि काठमाण्डौबाट झण्डै तीन लाख जना बाहिरिएका छन्।मनसुन निस्क्रिय हुँदा दशैँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्