काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन काठमाडौं। काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन हुने भएका छन्। राष्ट्रिय अनुसन्धानका १४ डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक जारी छ। सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएको छ। पछिल्लो २ महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्