कांग्रेसका शेखर कोइराला समूहले सानेपामा धर्ना दिँदै काठमाडौं। नेपाली कांग्रेसका शेखर कोइराला समूहले सानेपामा धर्ना दिँदै छन्। अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी नेपाल आइपुगेकि छन्। काठमाडौं उपत्यकामा ३००० बढी सवारी चालक कारबाहीमा परेका छन्। इरानमा विरोध प्रदर्शनको कारण ७० बढीको मृत्यु भएको छ। डेंगी संक्रमणको कारण ३६ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्