सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी काठमाडौं। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री सुरु गर्दै छ। राप्रपा र रवीन्द्र मिश्रबीच राष्ट्रिय सभागृहमा एकता घोषणा हुने भएको छ। सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्