सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी काठमाडौं। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। डेंगु संक्रमणको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ। भारतमा संवैधानिक इजलासका सबै सुनुवाइ लाइभ गरिने भएको छ। सेयर बजार परिसूचक नेप्से १५.९२ अंकले बढेको छ। थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्