मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदै काठमाडौं। मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदैछ । काँग्रेसको संस्थापनइतर समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने निर्वाचन आयोगले तयारी गर्दैछ । पूर्वी नाकामा भारतीय गाडीलाई एक वर्षदेखि रोकिएको ‘सुविधा पास’ आजदेखि खुला गरिएको छ । पकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्