दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै काठमाडौं।आज दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ। आजबाट दशैं, तिहार लक्षित रुट परमिट खुला गरिएको छ। नेप्से परिसूचक आज बन्द भएकाले सेयर कारोबार नहुने भएको छ।निर्वाचनमा मधेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।चन्द्रागिरि नगरपालिकाले डेंगीको निःशुल्क परीक्षण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्