आचारसंहिताबारे निर्वाचन आयोग र दलहरूबीच बैठक सुरू काठमाडाैं। आचारसंहिताबारे निर्वाचन आयोग र दलहरूबीच बैठक सुरू भएकाे छ।भदौमा मात्रै नेपालमा ११ अर्बले वस्तुको आयात बढेकाे छ। हेटौंडामा सूचना मन्त्रालयको रिकभरी केन्द्रमा आगलागी हुन पुगेकाे छ।अध्यागमन विभागले दशैं तिहार बिदामा पनि सेवा दिने जानकारी गराएकाे छ। जनकपुरमा १९ किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्