ब्याजदर एक अंकमा सीमित गर्न उद्योग परिसंघको माग काठमाडाैं।चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति िदएकी छन्।मंगलबारदेखि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुने भएकन छन्। कांग्रेसले सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने घाेषणा गरेकाे छ।काठमाडाैं उपत्यका खानेपानी लिमिटेडमा तालाबन्दीसहित धर्ना जारी रहेकाे छ।ब्याजदर एक अंकमा सीमित गर्न उद्योग परिसंघले माग गरेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्