राष्ट्रपतिसँग मागियो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण काठमाडौं।समायोजित सेनाको मागप्रति सकारात्मक रहेकोने कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बताएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरिएको छ।अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ बगैँचाको अवलोकन गरेका छन्।काठमाडौंबाट लागुऔषधसहित तनि जना पक्राउ परेका छन्।जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्