काठमाडौंबाट बाहिरिने गाडीले यान्त्रिक परीक्षण गराउनुपर्ने काठमाडौं।आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य गराउन पर्ने भएको छ।नागरिकता विधेयक प्रमाणीकरणको रिटमाथि आज सुनुवाइ हुँदै छ।निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग आज छलफल गर्दै छ।हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास सम्पन्न भएको छ।नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्