बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने काठमाडौं। चाडपर्वको बेलामा बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने भएको छ। सरकारसँग सहमति भएसँगै डा.गोविन्द केसीले अनसन तोड्ने भएका छन्। कर्णालीका नौ हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। चन्द्रागिरी नगरपालिकाले कृषि तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। नेपाली चलचित्र प्रेम गीत–३ले भारतमा पहिलो दिन नै डेढ करोढ रुपैयाँ कमाई गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्