डेंगी संक्रमणको कारण हालसम्म २९ जनाको मृत्यु काठमाडौं। डेंगी संक्रमणको कारण हालसम्म २९ जनाको मृत्यु भएको छ। लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना तिराइएको छ। लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गरेका छन्। दशैका लागि दार्चुलाबाट च्याङ्गा काठमाडौं ल्याइँदै छ। कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्