चाडपर्व नजिकिएसँग बजार अनुगमन बढाइयो काठमाडौं। चाडपर्व नजिकिएसँग बजार अनुगमन बढाइएको छ। आजदेखि चितवनमा पठाओको राइड सेवा शुरु गरिएको छ। भाटभटेनीमा पनि नेपाल पे क्युआर कोडबाट रकम भुक्तान गर्न सकिने भएको छ। एक अमेरिकी डलरको खरिद मूल्य १२९.८ रुपैयाँ कायम गरिएको छ। जनकपुरमा केपी ओलीलाई कालो झण्डा देखाउने प्रयास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्