आजदेखि काठमाडौंको खुलामञ्चमा पार्किङ गर्न पाइने आजदेखि फुलपातिको दिनसम्म न्यूरोडको ट्राफिक जाम कम गर्नको लागि काठमाडौंको खुलामञ्चमा पार्किङ गर्न पाइने व्यवस्था मिलाइएको छ। एमालेसँग चुनावी तालमेलबारे वार्ता गर्न लोसपाले कार्यदल गठन गरेको छ। व्यवसायमा घाटा भएको भन्दै हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ। दोस्रो टी–२० खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ। वर्षाको कारण नाइजरमा १७९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्