एमालेसँग चुनावी सहकार्य गर्न लोसपाले बनायो समिति काठमाडाैं।एमालेसँग चुनावी सहकार्य गर्न लोसपाले समिति गठन गरेकाे छ।बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा पार्किङ सुचारु भएकाे छ।इन्ड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएकाे छ।युरोपेली संसदीय टोली र परराष्ट्रमन्त्री बीच भेटवार्ता सम्पन्न भएकाे छ।सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी पुरुषोत्तम थापालाई दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्