राष्ट्रपति विरुद्धको रिटको सुनुवाइ आइतबारका लागि सर्‍यो काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटको सुनुवाइ आइतबार सम्मका लागि सरेको छ। निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरणको स्पष्टिकरण मागेको छ। नेपाली कांग्रेसले निर्वाचनको घोषणापत्र दसैंअगावै तयार गर्ने बताएको छ। वैशाख १ गते देखि बन्दीपुरमा पनि केबलकार चल्ने भएको छ । नेपाली फुटबल टिमको गोलकिपर किरण चेम्जोङ्ग आईलिग क्लब पञ्जाबमा अनुबन्धित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्