अनामनगर क्षेत्रका अवैध टहरामा महानगरले चलायो डोजर काठमाडौं।काठमाडौं महानगरपलिकाले अनामनगर क्षेत्रका अवैध टहरामा डोजर चलाएको छ। संरक्षकबाटै जानीबुझी संविधान मिचिएको प्रचण्डको आरोप लगाएका छन्।सत्यमोहन जोशीको उपचारमा सहयोग गर्ने पर्यटनमन्त्रीले घोषणा गरेका छन्।भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएको छ।सर्भरको खराबीले बैतडीमा विद्युतीय राहदानी सेवा बन्द हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्