राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज हुँदै काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका पाँच रिटको सुनुवाइ आज हुँदै छ।निर्वाचन आयोगले तल्काल कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको छ।साइनबोर्डको शुल्क बुझाउन काठमाडौं महानगरले आग्रह गरेको छ।राप्रपाको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ। भीमफेदी दुर्घटनामा मृत्यु हुने ७ मध्य ६ जनाको सनाखत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्