विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त काठमाडौं।विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन्।धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग सन्चालनमा आएको छ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ,थप विवरण आउन बाँकी।नेप्से परिसूचक ९.८३ अङ्कले घटेको छ।बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्