वीर अस्पताल अगाडिका टहरा महानगरले हटाउँदै काठमाडौं। निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन सुरु गरेको छ।काठमाडौं महानगरपलिकाले वीर अस्पताल अगाडिका टहरा हटाउन आज दिँउसो १ बजे सम्मका लागि समय दिएको छ।दशैँका लागि दुई सय लक्जरी बस थपिने भएको छ।काठमाडौं उपत्यकामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहिद स्मारक सी डिभिजन लिगको छनौट आजबाट सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्