अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउँदै काठमाडौं।अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउन सहमत भएका छन्। नेपाल र भारतबीचको सहसचिव स्तरीय बैठक सुरु भएको छ। आईएमई पे र ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य हुने भएको छ। जापानले नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्