राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार काठमाडौं।आज अन्तर्राष्ट्रिय शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार भएको छ।ललितपुर महानगरपलिकामा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको छ।खाद्य कम्पनीले खाने तेलको मूल्य १० रुपैयाँ घटाएको छ।युरोकप २०२४ को छनोटमा रुसमाथि प्रतिबन्ध लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्