चाडपर्वमा काठमाडौं उपत्यकामा ३००० बढी प्रहरी खटाइने काठमाडौं। चाडपर्वमा काठमाडौं उपत्यकामा ३००० बढी प्रहरी खटाइने भएको छ। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। मानवअधिकार आयोगले विपद् पीडितका लागि राहतको माग गरेको छ। देशका १३ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। अभियुक्तको परिचय गोप्य राख्न सर्वोच्चमा रिट दायर गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्