नगरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता काठमाडौं। नगरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गरिएको छ। भदौमा मलेसिया जान ३३ हजार ३०० जनाले लिए श्रम स्वीकृति लिएका छन्। दशैको लागि ८० प्रतिशत हवाइ टिकट बुकिङ भइसकेको छ।भारतको विहारमा चट्याङ लागेर २१ किसानको मृत्यु भएको छ। नेपालीहरुका लागि अमेरिकामा अनलाइन ट्यालेन्ट शो आयोजना हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्