भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारत निर्यात काठमाडौं। भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारत निर्यात गरिएको छ। गठबन्धनको बैठक चार बजे सम्मको लागि स्थगित गरिएको छ। ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष जाँच सुरु गरेको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणकिरण गर्ने अन्तिम दिन हो। डेङ्गु संक्रमको कारण हालसम्म २१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्