मनसुन अझै हप्ता १० दिन कायम रहने काठमाडौं। कार्यदलको सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ। निर्वाचन आयोगमा ४८ दलले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। आज देशभर आशिकदेखी भारी वर्षाको सम्भावना रहेको र मनसुन अझै हप्ता १० दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको वर्षपछि आएको बाढीका कारण कैलालीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्