आकस्मिक सवारी लाइसेन्स लिन आवेद खुला काठमाडौं। आकस्मिक सवारी लाइसेन्सका लागि आवेदन खुला गरिएको छ। दशैको लागि नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रपतिद्वारा २१ जना कैदिलाई सजाय माफी गरिएको छ। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ। नेकपा एमालेले समानुपातिक उमेदवारको सूची तयार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्