आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै काठमाडौं।आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै छ। आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइने भएको छ। निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै छ। नयाँ ब्रोकर लाइसेन्सका लागि आजबाट आवेदन खुल्ला गरिएको छ। नेपालमा टीभीमा विश्वकप हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्