राष्ट्रपतिले गरिन् संसदको चालू अधिवेशन अन्त्य काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेकी छन्। मिटरव्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ। बाढीको कारण कैलालीमा ६०० बढी घर डुवानमा परेका छन्। एनआरएनएले चौथो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको छ। भारतले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटाएर नेपाल पठाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्