निलम्बित प्रधानन्यायाधीशसँग पूरक प्रश्नको बयान सम्पन्न काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्नको बयान सम्पन्न गरेको छ।मिटर ब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ।अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ।साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने भएको छ।नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गर्ने घोषणा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्